प्रहरीले जनताका मुद्दा बोक्नुपर्छ : गृह मन्त्री लेखक
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले प्रहरीले जनताका मुद्दा बोक्नुपर्ने बताएका छन् । आज जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन र भौतिक पूर्वाधारहरूको उद्घाटन गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन्...