हिमालयदेखि एन्डिजसम्म: नेपाल-पेरु मित्रताका ५० वर्ष
काठमाडौँ । पेरुको राष्ट्रिय दिवस तथा नेपाल–पेरुबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार साँझ काठमाडौँमा स्वागत समारोह आयोजना भएको छ । भारत तथा नेपालका लागि पेरुका राजदूत हाभियर...