ग्लोबल आइएमई बैंक र पेट्रोलियम ढुवानी महासङ्घबिच सम्झौता
काठमाडौँ । ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घबिच महासङ्घका सदस्यहरूलाई आवश्यक राजदूतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने/नवीकरण गराउने सम्बन्धी सम्झौता भएको छ । बिहीबार...