प्रधानमन्त्री कप : पुलिस र एपिएफको जित, बागमती र आर्मी पराजित
काठमाडौँ । आजदेखि सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगितामा नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले विजयी सुरुवात गरेका छन्। कप्तान दीपेन्द्रसिंह ऐरीले शतक प्रेरित पुलिसले समूह ‘बी’...