घाइते पत्रकार कार्कीलाई पत्रकार महासंघले भेट्यो, दोषीमाथि कारवाहीको माग
काठमाडौँ । शिक्षक आन्दोलनका क्रममा घाइते भएकी प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्कीलाई नेपाल पत्रकार महासंघको टोलीले भेट गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्मा, महासचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष रामकृष्ण अधिकारीलगायतको...