विमानस्थल वरपर चङ्गा नउडाउन आग्रह
काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा नउडाउन आग्रह गरेको छ। विमानस्थलमा वायुयानको उडान तथा अवतरणको समयमा विमानस्थल आसपासको क्षेत्रमा चङ्गा उडाएको पाइएको भन्दै प्राधिकरणले गम्भीर...