नेपाल ट्वान्टी-२० लिग : फ्रेन्चाइज टोली किन्नका लागि टेन्डर आह्वान
काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आउँदो असोजमा गर्ने भनिएको नेपाल ट्वान्टी-२० क्रिकेट लिगका निम्ति फ्रेन्चाइज टोली किन्नका लागि टेन्डर आह्वान गरेको छ । आज बिहान ९ बजेदेखि टेन्डर खुला भएको...