स्वीकृति नलिएका विदेशी खेलाडीलाई कारबाही गर्ने श्रम विभागको तयारी
काठमाडौँ । नेपाल टी-ट्वान्टी लिगमा आएका विदेशी खेलाडीहरूले श्रम स्वीकृति नलिँदा श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले कारवाहीको तयारी थाल्ने भएको छ । विभागका प्रवक्ता मनिनाथ गोपेले हालसम्म कुनै पनि...