नेपाल जन-प्रशासन संघको अध्यक्षमा पूर्व परराष्ट्र सचिव आचार्य निर्वाचित
काठमाडौँ । नेपाल जन-प्रशासन संघको अध्यक्ष पदमा पूर्वपरराष्ट्र सचिव एवम् संयुक्त राष्ट्र संघको लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्य निर्विरोध निर्वाचित भएका छन् । संघको २४ औँ साधरणसभाबाट आगामी दुई...