हेम बहादुर मल्ल सम्मान सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने
काठमाडौँ । नेपाल जनप्रशासन सङ्घले प्रदान गर्ने हेम बहादुर मल्ल सम्मान, २०७६ सूर्यनाथ उपाध्यायलाई प्रदान गरिने भएको छ । राज्यको उच्च ओहदामा रही सार्वजनिक सेवा प्रवाह र व्यवस्थापन क्षेत्रमा महत्त्वपूर्ण...