चिकित्सक सङ्घले भोलिदेखि कोरोना सङ्क्रमितलाई कल सेन्टर सुरु गर्ने
काठमाडौँ । कोभिडको तेस्रो लहर बढ्दै गएकाले कोरोना सङ्क्रमितलाई नेपाल चिकित्सक सङ्घले कल सेन्टर सुरु गर्ने भएको छ । सङ्क्रमितहरूले भोलि (मंगलबार)बाट सुरु हुने कल सेन्टरबाट परामर्श लिन सक्ने सङ्घले...