सङ्घीय सरकारलाई गाउँपालिकाको चुनौती, अध्यक्षले भनिन् –आइतबार सेवा सञ्चालन रहन्छन्
काठमाडौँ । सङ्घीय सरकारको दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई चौरीदेउराली गाउँपालिकाले भने कार्यान्वयन नगर्ने भएको छ । नवनिर्वाचित गाउँपालिका प्रमुख रेणुका चौलागाईले एक सूचना जारी गर्दै अर्को सूचना जारी...