माओवादी बैठकमा केन्द्रीय समितिको ‘एजेण्डा’बारे छलफल
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आसन्न केन्द्रीय समिति बैठकको ‘एजेण्डा’ माथि छलफल गरेको छ । पार्टी मुख्यालय पेरिस डाँडामा बिहीबार बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकमा...