डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छ: प्रचण्ड
बनेपा ।नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काभ्रेपलान्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताए । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र महाभारत...