सुरक्षाको विषयमा ग्यास उद्योगीले प्रभावकारी भूमिका खेल्न सकेनन् : मुख्यसचिव अर्याल
काठमाडौँ । सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले सुरक्षाको विषयमा ग्यास उद्योगीहरूले अझै प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । नेपाल एलपी ग्यास उद्योग सङ्घको २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मुख्यसचिव...