४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै नेपाल इन्स्योरेन्स
काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले विद्यमान सेयरधनीहरुका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्नका लागि जेठ ४ गते साधारण सभा...