अध्यक्ष केसीले भने : ‘नेपालमा भारतीय लगानी अझ बढी भित्र्याउन हामी प्रयासरत छौँ’
काठमाडौँ । नेपाल-इन्डिया चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (निक्की)का अध्यक्ष सुनील केसीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठुलो सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानी अझ बढी भित्र्याउन आफूहरू प्रयासरत रहेको बताएका...