इन्जिनियर्स एसोसियसनको निर्वाचन भाद्र २८ गते हुने
काठमाडौँ । इन्जिनियरहरुको छाता संगठन नेपाल इञ्जिनियर्स एसोसिएसनका लागि नेपाली काँग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले उम्मेदवार टुंगो लगाएको छ। भदौ २८ गते हुने ३४ औँ कार्यकारिणी समिति...