बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार छन् ?
काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भौतिक रूपमै विद्यार्थीलाई उपस्थित गराएर विद्यालय सञ्चालनको तयारी भएको छ । केही विद्यालय अहिले सञ्चालनमा पनि रहेका भने मङ्सिर पहिलो साताबाट विद्यार्थीको उपस्थितिमै...