बेलायतको प्रतिभा सम्मान गणेश रसिक र पुरस्कार प्रदीप मेन्याङ्बोलाई
काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षका लागि प्रसिद्ध साहित्य तथा सङ्गीत साधक गणेश रसिकलाई प्रतिभा सम्मान अर्पण गर्ने निर्णय गरेको छ । यसैगरी, प्रतिभा पुरस्कार मुन्धुमी कवि, कथाकार...