सांस्कृतिक कूटनीति सुदृढ बनाउन नेपाली परिकारलाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गरिने
काठमाडौँ । सांस्कृतिक कूटनीति सुदृढ बनाउन सेफ्स एशोसिएशन अफ नेपालले नेपाली परिकारलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने भएको छ । एशोसिएशन आफ्नो ३० औँ स्थापना दिवसको अवसर पारेर आज यहाँ पत्रकार सम्मेलन...