आफ्नो दायित्व निर्वाह गर्न नेपाली पत्रकारिता चुकेको छैन : अध्यक्ष पोखरेल
काठमाडौँ । विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाइँदै गर्दा नेपाली प्रेस अझै पनि असुरक्षाको सामना गर्दै अघि बढिरहेको तथ्य हामीमाझ छ। प्रेसमाथिको निरन्तर आक्रमणलाई संसारभर नै रोक्न भने सकिएको देखिँदैन। नेपाल...