भ्रष्ट प्रवृत्तिका कारण नेपाली जनताको अवस्था बदल्न सकेनौं : कानूनमन्त्री गुरुङ
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले भ्रष्टाचारको जरा हल्लिने गरी काम गर्न आवश्यक रहेको बताएका छन् । सोमबार काठमाडौँमा सुरु भएको नेपाल ट्रेड युनियन कांग्रेसको ७...