दुई महिनापछि पुनः सुरु भयो नेपाली चियाको भारत निर्यात
काठमाडौँ । गुणस्तर परीक्षणसम्बन्धी प्रक्रियाका कारण करिब दुई महिनादेखि प्रभावित नेपाली चियाको भारततर्फको निर्यात पुनः सञ्चालनमा आएको छ। सरकारको निरन्तर कूटनीतिक पहल तथा भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई)...