काँग्रेसको प्रष्टीकरण-‘सर्वदलीय सरकार बनाउन कुनै छलफल अघि बढेको छैन’
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले अहिले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल अघि नबढेको स्पष्ट पारेको छ । मंगलबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको...