निर्वाचनलाई लक्षित गरि काँग्रेसले प्रदेशस्तरीय आमसभा गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षीत गरि काँग्रेसले प्रदेशस्तरीय आमसभा गर्ने भएको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिको शुक्रवार बसेको बैठकले सातै प्रदेशमा निर्वाचन केन्द्रित आमसभा...