१६ फाल्गुन २०८१, शुक्रबार
राजनीतिक दलसम्बन्धी विधेयक तत्काल ल्याउने उच्चस्तरीय संयन्त्र बैठकको निर्णय
काठमाडौँ । सत्ता साझेदार दल नेपाली काँग्रेस र नेकपा एमालेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले राजनीतिक दलसम्बन्धी विधेयकलगायत अत्यावश्यक विधेयकहरू तत्काल संसद पेश गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री निवास...