विश्वप्रकाश शर्माका प्रष्टीकरण-‘मैले र गगनले कुलमान हटाउन हुँदैन भनेका थियौँ’
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोध गरेका छन् । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले केही महिना...