म्यानपावर व्यवसायीलाई राजदूतमा सिफारिस गरिएको भन्दै काँग्रेसले उठायो प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले म्यानपावर व्यवसायीलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको भन्दै सरकारलाई प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले स्वार्थ...