सांसद गुरुङको मुद्दामा भएको फैसलाविरुद्ध पुनरावलोकन दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काँग्रेसका सांसद टेकबहादुर गुरुङविरुद्धको भ्रष्टाचार मुद्दामा भएको फैसला पुनरावलोकनको माग गरेको छ । आज (सोमबार) सर्वोच्च अदालतबाट भएको फैसला पुनरावलोकनको माग गरिएको आयोगका...