३० कार्तिक २०८१, शुक्रबार
‘प्रचण्ड’लाई चन्द्र भण्डारीको सुझाव : ‘सँगै बाँचौला सँगै मरौँला भन्नासाथ पग्लिन छाड्नुपर्यो’
काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नेता भएर भ्रष्टाचार गर्नेलाई जेलमा राखेर मात्रै नपुग्ने बताएका छन्। सामुदायिक समाजवादको बहसमा बोल्दै आज नेता भन्ने बित्तिकै जनताले गाली गर्ने बताए। उनले...