विश्वप्रकाश शर्माको दाबी : ‘प्रचण्ड’ले बीपीलाई बुझ्न ढिला गर्दा देशमा हिंसात्मक द्वन्द्व भयो
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बीपी कोइरालालाई कम्युनिस्ट आन्दोलनले बुझ्न ढिला गर्दा देशले १० वर्षे हिंसात्मक आन्दोलन द्वन्द्व खेप्नु परेको बताएका छन् । सोमबार पूर्वकर्मचारी समाज नेपालले आयोजना...