अध्यादेशको पक्षमा उभिन काँग्रेस-एमालेले लगाए सांसदलाई ह्विप
काठमाडौँ । नेपाली काँग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा उभिन सांसदहरूलाई ह्विप लगाएका छन् । राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक भगवती न्यौपानेले अध्यादेशको पक्षमा उभिन भनिएको जानकारी दिइन् । राष्ट्रिय...