सार्वजनिक संवादका लागि ‘नेपालवाद’ शृङ्खला घोषणा
काठमाडौँ । ‘नेपालवाद’को औपचारिक घोषणा भएको छ । काठमाडौँमा बिहीबार पत्रकार सम्मेलन गरी राज्य सञ्चालनको दीर्घकालीन दिशाबारे सार्वजनिक संवाद गर्न ‘नेपालवाद’को घोषणा गरिएको हो । ‘नेपालवाद’ दीर्घकालीन राष्ट्रिय दिशा तथा...