सुन तस्करीको अनुसन्धानका लागी इन्टरपोलसँग सहयोग माग
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुन तस्करीको अन्तरदेशीय सञ्जालको विषयमा अनुसन्धानका लागि इन्टरपोललाई अनुरोध गरिएको बताएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो सुन तस्करीको घटनामा विदेशी नागरिकहरूको...