बढाइयो नेपालगन्ज म्याराथनको पुरस्कार राशि
काठमाडौँ । नेपालको शीर्ष म्याराथन प्रतियोगितामध्येको नेपालगन्ज म्याराथनको आसन्न संस्करणका लागि पुरस्कार रकममा वृद्धि गरेको छ । आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलन गरी नेपालगन्ज म्याराथनको विजेताले १ लाख ५०...