नेपालगन्ज नाकामा कडाइ सुरु
काठमाडौँ। नेपालगन्ज भन्सार कार्यालयले राजस्व संकलनको निर्धारित लक्ष्य हासिल गर्न नसकेपछि जमुनाहा नाकामा चेकजाँचमा कडाइ सुरु गरिएको छ । घरायसी उपयोगका नाममा ठुलो परिमाणमा मुख्य नाकाबाटै भएर भारतबाट मालसामान भित्रिन थालेपछि...