विवादपछि बालनेद्वारा नेपहपको मुकुट बज्राचार्य गुरुलाई हस्तान्तरण
काठमाडौँ । र्याप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेतालाई पहिराइएको मुकुटमा विवाद समाधान भएको छ । काठमाडौँका मेयर तथा ‘नेपहपको श्रीपेच’का एक निर्णायक बालेन्द्र साहले आज (मंगलबार) बज्राचार्य गुरुलाई...