देउवा समूहबाट ८ सहमहामन्त्रीको उम्मेदवार टुंगो लाग्यो
काठमाडौँ । नेपली कांग्रेसको १४ औं महाधिवेशनमा शेरबहादुर देउवा समूहबाट सहमहामन्त्रीको टुंगो लागेको छ । देउवा समूहबाट ८ सहमहामन्त्री र खसआर्यतर्फका केन्द्रीय सदस्यको उम्मेद्वार टुग्याएको हो। उनीहरुले उमेद्ववारी दर्ता गर्ने...