संघीय निजामती कानूनमा स्थानीय सेवाको सवाल
नेपालमा संघीय शासन प्रणाली कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई आत्मसात् गर्दै प्रशासनिक संघीयता सञ्चालन गर्नु आजको सुशासनको प्रमुख आवश्यकता, अस्त्र तथा आधार बनेको छ...