नेगेटिभिटीको अल्गोरिदममा फसेको समाज : सुधार कि उग्र परिवर्तन ?
जेन जेड आन्दोलनकी अभियन्ता सुरुची बुढाथोकीले कलकलाउँदो उमेरमा व्यवसाय रोजिन्। उनले लगानी, समर्पण र श्रमलाई सर्वोच्च मानी दौडिँदा व्यवसाय र उद्यमशिलताले उनलाई समाज, अर्थतन्त्र, कानुनी जटिलता, झन्झटिलो प्रशासन चिनायो। आफूले...