चर्चा र चासोको विषय नेकपा स्थायी कमिटी बैठक आज दिउँसो १ बजे
काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज दिउँसो १ बजे बस्दैछ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको हो । यसअघि आइतबार बसेको स्थायी कमिटी बैठक...