समाजवाद हाम्रै पालामा सम्भव छ: ‘प्रचण्ड’
महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थित योजनाका साथ जाने हो भने समाजवाद निर्माण हाम्रै पालामा सम्भव रहेको बताएका छन् । महोत्तरीको बर्दिबासस्थित आधारशीला जनकम्युनको २२ औँ...