देउवापछि भट्टराईलाई भेट्न पुगे प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमा भेटे...