‘फ्लोर क्रस’ गर्नेमाथि आजैबाट माओवादीले कारबाही अगाडि बढाउने
काठमाडौँ। नेकपा माओवादी केन्द्रले ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका नेपाल समाजवादीका सांसद फणीन्द्र देवकोटामाथि कारबाही अगाडि बढाउने भएको छ । माओवादी गण्डकीका संसदीय दलका नेता हरिबहादुर चुमानले देवकोटामाथि...