कर्मचारी सरुवाबारे पूर्व सामान्य प्रशासन मन्त्री मोदी भन्छन् -‘मन्त्रीले खाली टिप्पणी उठाइदिने मात्रै काम छ’
काठमाडौँ । पूर्व सामान्य प्रशासन मन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले नेपालमा कर्मचारी सरुवा प्रक्रियाको जटिलता र कानुनी ढिलासुस्तीप्रति तीव्र आलोचना गरेका छन्। बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य...