नेपाली जमिन भारतीयले उपभोग गरिरहेकोबारे एमालेले गरायो गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटामा नेपालको जमिन भारतीयले उपभोग गरिएको विषयमा नेकपा एमालेका सांसद रघुजी पन्तले गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा समितिमा...