ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई फेरि ‘वृद्धाश्रम’ भनेपछि एमाले-माओवादीले जनाए आपत्ति
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको अभिव्यक्तिमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदले आपत्ति जनाएका छन् । प्रतिनिधि सभामा आम सञ्चार विधेयकमाथिको छलफलमा सांसद शाहीले...