संविधान र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने एमालेको संकल्प
काठमाडौँ । नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ । त्यस्तै, सबै पार्टीहरू र नागरिक समाजलाई लोकतन्त्रको पक्षमा र पश्चगमनको दुष्प्रयासका विरुद्ध गोलबन्द...