अध्यक्षमा माधव र महासचिवमा घनश्याम भुसाललाई निरन्तरता दिने निष्कर्ष
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को जारी महाधिवेशनमा १२ वटै समूहले निष्कर्ष प्रस्तुत गरेका छन् । महाधिवेशनमा प्रस्तुत गरिएको राजनीतिक तथा सङ्गठनात्मक दस्ताबेजमाथिको छलफलको १२ वटै समूहले निष्कर्ष सुनाएका हुन् । ...